नेपालमा वार्षीक २१ करोडको कण्डम खपत

नेपालमा वार्षीक २१ करोडको कण्डम खपत
काठमाडौँ । पसलमा महिला छिन् कि पुरुष हेर्छन्। महिला भए पुरुष ग्राहक आउन्नन्, पुरुष भए महिला। वरपर अरु ग्राहक छन् भने नजिकै आएर चुपचाप उभिन्छन्। जब पसलमा ग्राहक पातलिन्छन्, सुस्तरी माग्छन्, ‘ऊ दिनुस न।’ अधिकांश मेडिकल सञ्चालकले ग्राहकको हाउभाउका आधारमा भाषा बुझ्छन्, प्याकेट सिधै हातमा लिन पनि हच्किन्छन्। पत्रिकाले बेरेर, लुकाएर दिनुपर्छ। स्वाट्ट लिन्छन्, फटाफट हिँडिहाल्छन्। यस्तो व्यवहार देख्दा ...

नेपालको खोलामा भारतीयको पुल, कच्ची पुलबाट रकम असुल्दै भारतीय

नेपालको खोलामा भारतीयको पुल, कच्ची पुलबाट रकम असुल्दै भारतीय
विराटनगर / मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिँदै आएका छन् । छिमेकी भारतको बिहार प्रान्तको फूलकाही निवासी ७५ वर्षीय रामले सो खोलामा ३२ फिट लामो कच...

१८४८ वटा ठेक्का अलपत्र, सरकार मौन, अख्तियार असन्तुष्ट

१८४८ वटा ठेक्का अलपत्र, सरकार मौन, अख्तियार असन्तुष्ट
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले देशभरिका अलपत्र र भद्रगोल १८ सय ४८ ठेक्कासम्बन्धमा सरकारी निकायले कुनै कदम नचालेपछि असन्तुष्टि जनाएको छ। ठेक्काको १ खर्ब १८ अर्ब रकम जोखिममा छ। १ हजार ३२ ठेक्का अर्थात कुल ठेक्काको ५५ दशमलव ८४ प्रतिशतको म्याद सकिइसकेको छ र थपिएको छैन। अख्तियारले पूर्वाधार विकाससँग सम्बन्धित ७ वटा मन्त्रालयअन्तर्गत ८ निकायका अलपत्र ठेक्काको अध्ययन गर्‍यो। अध्य...

अब प्रेदश सरकारबाटै सेनाको पेन्सनपट्टा

अब प्रेदश सरकारबाटै सेनाको पेन्सनपट्टा
काठमाडौं / नेपाली सेनाले काठमाडौं उपत्यकाबारिहबाट समेत पेन्सनपट्टालगायत आवश्यक कागजपत्र बनाउने व्यवस्था गर्ने तयारी गरेको छ। आवकाश वा राजीनामा गरेपछि सैनिक अधिकारीहरु आवश्यक कागजपत्र बनाउन काठमाडौं आउनुपर्ने बाध्यकारी व्यवस्थालाई जंगी अड्डाले हटाउन लागेको हो। अधिकृतभन्दा तल्लो तहका सबै सैनिक अधिकारीले अवकाशपछि आफ्नै प्रदेशबाट आवशयक कागजात बनाउने पाउने भएको छ। जसले गर्दा अवकाशपछिका कागजात बनाउन ...

सेनालाई १ अर्बका हतियार किनिने

सेनालाई १ अर्बका हतियार किनिने
काठमाडौँ / सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ । ‘सेनालाई स्रोतसाधनसम्पन्न बनाउन लागिपरेका छौँ, एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘सेना राख्ने हो भने हतियार त चाहियो नि ।’ तर, सार्वजनिक खरिद ऐन बाधक रहेको उनले सुनाए । ‘हाम्रो ऐन तथा नियमावलीले एकै चोटी ...

कहिले सकिन्छ कर्मचारी समायोजन !, अझै दुई हप्ता लाग्ने अनुमान

कहिले सकिन्छ कर्मचारी समायोजन !, अझै दुई हप्ता लाग्ने अनुमान
काठमाडौं ।  संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ ।यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि बिभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको थियो । १० देखि १५ दिनभित्रमा समायोजन प्रक्रिया टुंग्याउने छौं ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दि...

सरकारी २ सय रोपनी जग्गामा निजीको संरचना, सम्बन्धीत निकाय मौन

सरकारी २ सय रोपनी जग्गामा निजीको संरचना, सम्बन्धीत निकाय मौन
काठमाडौं । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ ।अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन । डाँडाभरीका रुख विरुवा काटेर डाडालाई सम्म पारिएको छ भने जथाभाव...

बिजुली दररेट र चार्जिङ स्टेसन नहुँदा विद्युतीय बस सञ्चालनमा आउन सकेनन्: अध्यक्ष थापा

बिजुली दररेट र चार्जिङ स्टेसन नहुँदा विद्युतीय बस सञ्चालनमा आउन सकेनन्: अध्यक्ष थापा
काठमाडौं / विद्युतीय सवारीसाधन सञ्चालनमा सरकार नै बाधक देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले सहजीकरण नगर्दा तीन करोड ७५ लाख रुपैयाँ लागतको सात वटा चार्जिङ मेसिन प्रयोगविहीन छन्। नेपालको सुन्दर यातायात प्रालि र चीनको सिचुआन बीएके अटोमोबाइल्सको संयुक्त लगानीमा ती चार्जिङ मसिन डेढ महिनाअघि काठमाडौं ल्याइएको थियो। बिजुलीको दररेट काय...

यसरी फेरिदै छ अन्तराष्ट्रिय त्रिभुवन विमान स्थलको कालोपत्र

यसरी फेरिदै छ अन्तराष्ट्रिय त्रिभुवन विमान स्थलको कालोपत्र
काठमाडौं । लक्ष्य अनुसारको राजस्व नपुगेपछि सरकारले राजस्व बक्यौता उठाउने कामलाई तिव्रता दिने भएको छ। लामो समयसम्म कर बक्यौता राखेर बसेका करदाताले समयमा कर नतिरे सम्पति नै लिलाम गरी कर असुल गर्ने तयारी सरकारले गरेको हो। कर नतिर्ने करदातालाई कानुनी प्रक्रिया अनुसार उनीहरूको सम्पत्ति रोक्का गरी जफत गर्ने समेतको रणनीति लिन लागेको अर्थ मन्त्रालयले बताएको छ । बक्यौक्ता कर राखेका करदाताले सरकारको काम ...

लक्ष्य अनुसारको राजस्व नपुगेपछि सरकारले कर नतिरे सम्पती जफत गर्ने

trusted online casino malaysia