नेपालको कृषिबारे राज्य मन्त्री चौधरीको संबोधन

नेपालको कृषिबारे राज्य मन्त्री चौधरीको संबोधन
रोम। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले नेपालको कृषि क्षेत्रको बिकास र सम्भावना बारे संबोधन गरेकी छिन । विश्व खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.) द्वारा आयोजित LAUNCH OF THE STATE OF THE WORLD's BIODIVERSITY FOR FOOD AND AGRICULTURE कार्यक्रममा संबोधन गरेकी छिन। नेपालले खाद्य र कृषिकोलागी विश्वको जैविक विविधता सम्बन्धि रिपोर्ट तयार पारेको र उक्त रिपोर्ट जेनेटीक रिसोर्स कमिसनमा ...

मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा
काठमाडौं / नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ। यही साता मलेस...

खाडी मुलुकभन्दा विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स

खाडी मुलुकभन्दा विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स
काठमाडौं / उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदार पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एक तिहाई त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् । नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक ...

कमिसन नबढाए ग्यास वितरण बन्द गर्ने उद्योगीको चेतावनी

कमिसन नबढाए ग्यास वितरण बन्द गर्ने उद्योगीको चेतावनी
काठमाडौं । कमिसन वृद्धिलगायतका माग राखेर ग्यास उद्योगले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले निर्धारित समयमा माग पुरा नगरे ग्यासको कारोबार बन्द गर्ने उद्योगीले चेतावनी दिएका छन् । अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यास बिक्री वितरणमा कुनै अवरोध गर्न नपाइने कानुनी व्यवस्था भएपछि त्यसलाई चुनौति दिँदै सरकारलाई ८ दिनको अल्टिमेटन दिई उद्योगीले विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । एलपी ग...

काठमाडौं सहरभित्रका पेट्रोल पम्प हटाइँदै, नयाँ पेट्रोल पम्पमा शौचालय र कफीको व्यवस्था हुने

काठमाडौं सहरभित्रका पेट्रोल पम्प हटाइँदै, नयाँ पेट्रोल पम्पमा शौचालय र कफीको व्यवस्था हुने
काठमाडौँ । सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पलाई हटाउने तयारी गरेको छ । पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो। काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् ।त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयो...

मिर्चैया महोत्सव सम्पन्न : आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई

मिर्चैया महोत्सव सम्पन्न : आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई
सिरहा। प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजार निर्माण गरिने बताएको छ । “समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नाराका साथ मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखि शुरु भएको “प्रथम मिर्चैया महोत्सव २०७५” को बुधबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटव...

भारततर्फ लादै गर्दा २८ थान गाई बरामद

भारततर्फ लादै गर्दा २८ थान गाई बरामद
इनरुवा। सुनसरीको सीमानाका प्रयोग गर्दै पछिल्लो समयमा चौपाया तस्करी व्यापक बढेको छ । जिल्लाको श्रीपुर, हरिपूर,लौकही,घुस्की सहितका नाका हुदै भारततर्फ चौपाया तस्करी हुने गरेको पाइएको छ । सोहि क्रममा सशस्त्र प्रहरीले बिहिवार सुनसरीको नाका प्रयोग गरेर भारततर्फ लादै गर्दा २८ थान गाई बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल लौकहीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले भारततर्फ लादै गर्दा भोक्राहा नरसिंह गा...

इनरुवामा वडास्तरीय खाद्य स्वच्छता समिति गठन

इनरुवामा वडास्तरीय खाद्य स्वच्छता समिति गठन
इनरुवा नगरपालिका वडा नम्वर ३ मा खाद्य स्वच्छता समिति गठन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजिन कार्यालय इनरुवाले वडा नम्वर ३ का प्रतिनिधि सहित सरोकारवालाहरुको उपस्थितिकाबीच खाद्य स्वच्छता समिति गठन गरेको हो । गठित समितिको अध्यक्षमा वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरुङ रहेका छन् । समिति ९ सदस्यीय रहेको छ । समिति सदस्यहरुमा सरिता घिमिरे, सविना रेग्मी, सविना पोखरेल, अम्बिका घिमिरे, टीका ...

राज्य मन्त्री चौधरीद्वारा भेनोरामा फुजी स्याउ नर्सरीको अवलोकन

राज्य मन्त्री चौधरीद्वारा भेनोरामा फुजी स्याउ नर्सरीको अवलोकन
भेनोरा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी तथा योजना प्रमुख डा योगेन्द्र कुमार कार्की सहीतको टोलीले ईटालीको भेनोरामा निजि क्षेत्र तथा सामुहिक (सहकारी) द्वारा संचालित स्याउ नर्सरीको अवलोकन गरेका छन। उक्त अवसरमा संचालक संग बिरुवा उत्पादन बिधि, बिरुवा विभिन्न देशमा पठाउने तथा लागत मुल्य बारे जिज्ञासा राखेकी थिइन। ५०० हेक्टरमा रहेको स्याउ नर्सरीमा बर्षेनी ६० लाख बिरुवा उत्पादन ग...

एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो

एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो
काठमाडौं र सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोडल ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँँको आयात छ । सबैभन्द धेरै स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल विदेशबाट आयात हुन्छ । फलफूल उत्पादन बढाउन नसक्दा आयात बढेको हो । मुलुकमा एक लाख २६ ह...
trusted online casino malaysia