विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब...

ऋण जति नेपाललाई पैसा जति भारतमै

ऋण जति नेपाललाई पैसा जति भारतमै
काठमाडौँ /  सडकलगायत पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैबबाट निदे गरिएको ऋणमा अनेक सर्त राखिएका कारण न्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ । सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० डलर अझै खर्च हुन सकेको छैन । त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौताअनुसारको २५० मिलियन डलर ऋण पनि करिब ७० प्रतिशत मात्र खर्च हुन सकेको छ । पछिल्लो समयमा नेपादमा सिमेन्टलगायत अन्य निर्माण सामाग्...

मन्त्रीपरिषद ले गरे यस्ता निर्णयहरु, किसानको ऋण मिनाहा देखी भारतिय नोट प्रतिवन्ध सम्म

मन्त्रीपरिषद ले गरे यस्ता निर्णयहरु, किसानको ऋण मिनाहा देखी भारतिय नोट प्रतिवन्ध सम्म
काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन।सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्। साना किसानको ऋण मिनाहा साना कि...

सगुन कृषि सहकारीको आठौ बार्षिक साधारणसभा सम्पन्न

सगुन कृषि सहकारीको आठौ बार्षिक साधारणसभा सम्पन्न
इटहरी । सगुन कृषि सहकारी संस्थाको आठौ बार्षिक साधारणसभाले विविध कार्यक्रम आयोजना गरी इटहरीमा सम्पन्न गरेको छ । सुनसरी जिल्लालाई कृषि यान्त्रीकरण अभियानमा समेट्ने उद्देश्य सहित घर घरमा कागती अभियान चलाउँदै अघि बढेको सगुन कृषि सहकारीले स्थापनाको आठौ बार्षिक साधारणसभामा आई पुग्दा ५ हजार कागतीका विरुवा रोपेर अभियान सफल तुल्याएको घोषणा पनि गरिएको छ । मोरङ्ग जिल्लाको बुढीगङ्गा डङ्ग्राहका किसान ढालबह...

१० लाख बजेटमा करोडको ठेक्का !

१० लाख बजेटमा करोडको ठेक्का !
काठमाडौं / अर्थ मन्त्रालयले टुक्रे आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिएको छ। पर्याप्त बजेट विनियोजन नभएका आयोजना तथा कार्यक्रमलाई पूर्ण बजेट दिने प्रतिबद्धता नै स्रोत सुनिश्चितता हो। अर्थ मन्त्रालयले बजेटमा समावेश आयोजनालाई एक आर्थिक वर्षका लागि मात्र स्रोत सुनिश्चितता दिन सक्छ। तर कुनै एक आर्थिक वर्षमा स्रोत सुनिश्चितता भएर ठेक्का लागिसकेको आयोजना भन्दै निर्माण नसकिँदास...

सर्वोच्चकै कारण एनसेलको अरबौं रुपयाँ बाहिरियो

सर्वोच्चकै कारण एनसेलको अरबौं रुपयाँ बाहिरियो
काठमाडौं ।सर्वोच्च अदालतले एनसेल लाभकरको मुद्दा किनारा नलगाउँदासम्म यस विषयमा कुनै पनि निर्णय लिन नसकिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन्। संसद्को लेखा समिति बैठकमा शुक्रबार सचिव ढुंगानाले सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशले पनि एनसेल खरिदबिक्रीमा पुँजीगत लाभकर उठाउन कानुनी जटिलता थपेको बताए। ‘अहिलेको मूल चुनौती कानुनी प्रक्रिया हो। सर्वोच्च अदालतको अन्तरिम आदेशको क...

त्रिविविमा १३ करोडको अनियमिता भएपछि छानविन समिति गठन

त्रिविविमा १३ करोडको अनियमिता भएपछि छानविन समिति गठन
काठमाडौं । ईश्वरराज ढकाल, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानवशास्त्र केन्द्रीय विभागका तत्कालिन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गरी नियम विपरित १३ करोड रुपियाको परियोजना संचालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा रहदा त्रिवि कार्यकारी परिषदको स्विकृत नलिइ युएसएआइडी र त्रिविको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ । उपे्रतीले आफु प्रमुख रहदा ‘अ स्टडी ...

ब्याजदरमा प्रतिस्पर्धा नगर्न सरकार र राष्ट्र बैंकको चेतावनी, ‘राष्ट्र बैंकले जे पनि गर्न सक्छ, त्याे बेला आश्चर्य नमान्नुहोला’

ब्याजदरमा प्रतिस्पर्धा नगर्न सरकार र राष्ट्र बैंकको चेतावनी, ‘राष्ट्र बैंकले जे पनि गर्न सक्छ, त्याे बेला आश्चर्य नमान्नुहोला’
काठमाडाैं। अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वाणिज्य बैंकहरूलाई चेतावनी दिएका छन् । वाणिज्य बैंकहरूले धमाधम निक्षेपमा ब्याज बढाउन थालेपछि केन्द्र बैंकले बैंकहरूलाई सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै राष्ट्र बैैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याजदरमा भइरहेको प्रतिस्प...

सुविधा मोह, लाखको एम्बुलेन्स छैन, करोडका गाडी,अझै अर्काे खरिद गर्ने योजना

सुविधा मोह, लाखको एम्बुलेन्स छैन, करोडका गाडी,अझै अर्काे खरिद गर्ने योजना
सुर्खेत। सबैखाले सेवा र सुविधा पु¥याउने कसम खाएर जनमत जिते स्थानीय तहका जनप्रतिनिधिले । यतिबेला जनताले दिएको भोट उनीहरूका लागि सुविधा भोग गर्ने साधन मात्र बनेको छ । जनताको सुविधाका लागि २० लाख रुपैयाँ खर्चेर एम्बुलेन्स किन्ने पैसा नहुने स्थानीय तहका प्रमुख र उपप्रमुख आधा करोड रुपैयाँ बढी रकम खर्चेर सुविधा सम्पन्न पजेरोमा हुइँकिन्छन् । अधिकांश स्थानीय तहमा एम्बुलेन्स छैन । तर, कतिपय स्थानीय तह ग...

पप्पुलाई कालोसुचीमा नराख्न अदालतकाे आदेश

पप्पुलाई कालोसुचीमा नराख्न अदालतकाे आदेश
काठमाडौं / उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च...
trusted online casino malaysia