आर्थिक अनियमितताका कारण धराशयी साझालाई फेरि आठ करोड

आर्थिक अनियमितताका कारण धराशयी साझालाई फेरि आठ करोड
काठमाडौँ / नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलार्य सरकारले फेरि अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ गते उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने
काठमाडौं / दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनामा रहेका छन् । डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० ब...

नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक

नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक
काठमाडौं / गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रत...

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ
काठमाडौँ / विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ । धर्मपथमा कार्यालय रहेको उक्त सहकारी गोयलले श्रीमतीलाई अध्यक्ष बनाएर संञ्चालन गर्दै आएका थिए । बचतकर्ताले रकम झिक्न जाँदा विभिन्न बहाना बनाएर रकम नदिएपछि बचतकर्ताले प्रहरीमा खबर ...

पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो । हवाई इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मुल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टितेल प्रति लिटर ९९ रुपैयाँ भएको छ । समायोजन भएको नयाँ मूल्य सोमबार राति १२ बजेपछि ला...

इटहरी उपमहानगरले दियो बजार अनुगमनमा तिब्रता

इटहरी उपमहानगरले दियो बजार अनुगमनमा तिब्रता
इटहरी। स्थानीय तहले चाडवाडका वेलामात्र वजार अनुगमन गर्ने गरेको आरोप लागिरहेको वेला इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ। इटहरी उपमहानगरले विहान इटहरी खनार वजारमा अनुगमन गरेको हो । किराना, होटल र मीठाइ पसल गरि ६ वटा पसल अनुगमन गरिएको हो । उपभोक्ता हीत संरक्षण शाखा प्रमुख विजय मगरका अनुसार अघिकाँश पसल ब्यवसाय दर्ता नगरि संचालन गरेको पाइएको छ । होटलमा भान्सा सरसफाई नगरिएको,किराना पसलमा विक्रि ...

किन आउँदैन विदेशी लगानी ?

किन आउँदैन विदेशी लगानी ?
काठमाडौं / तीन वर्ष भयो, डांगोटे समूहले नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न प्रक्रिया सुरु गरेको। तर उसले अझै चुनढुंगा खानी पाउन सकेको छैन। त्यसैकारण यो समूह योजनाबाट हात झिक्ने मनस्थितिमा पुगेको छ। त्यसो हुँदा मुखमै आएको ५५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी फिर्ता जानेछ। विदेशी लगानीकर्तालाई एकै बिन्दुबाट सेवा दिन भनेर लगानी बोर्ड बनाइएको छ। यसको अध्यक्षता प्रधानमन्त्रीले नै गर्छन्। तर बोर्डले अफ...

मलेसियामा नेपालीलाई रोजगार, मन्त्रीलाई प्रभावमा पार्न व्यवसायीको चलखेल

मलेसियामा नेपालीलाई रोजगार, मन्त्रीलाई प्रभावमा पार्न व्यवसायीको चलखेल
काठमाडौं । श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो( ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेलसमेत सुरु गरेका छन्। ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन तिनले दबाब दिने गरेको स्रोतले बतायो। बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थाले अनाव...

राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारः को सँग छ ८ सय ८ रोपनीको लालपुर्जा ?

राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारः को सँग छ ८ सय ८ रोपनीको लालपुर्जा ?
काठमाडौँ / सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालयअन्तर्गतको सिंहदरबार सचिवालय पुननिर्माण समितिसँग रहेको छ । सचिवालय अहिले संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिला मन्त्रालयअन्तर्गत थियो । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

सामाजिक सुरक्षा योजनाको प्रचारमा ६७ लाख खर्च

सामाजिक सुरक्षा योजनाको प्रचारमा ६७ लाख खर्च
काठमाडाैं / सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार-प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् । प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर...
trusted online casino malaysia