दमक नगरपालिकामा छैन दमकल , मेयरलाई ७० लाखको गाडी !

दमक नगरपालिकामा छैन दमकल , मेयरलाई ७० लाखको गाडी !
दमक / आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो । घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना गरे । मेयर चन्द्रकुमार शेर्मा यही बर्ष किनेको ७० लाखको इसुजु डिम्याक्समा हुईँकिन्छन् । उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् । नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, ट्...

यसरी संकलन भयो ४ महिनामा ५० लाख भेटी

यसरी संकलन भयो ४ महिनामा ५० लाख भेटी
काठमाडौं ।  ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा ५० लाख रुपैयाँ भेटी संकलन भएको छ । यो तीर्थयात्रीले चढाएको भेटी रकम हो । भारतीय रुपैयाँ गणना गर्न बाँकी रहेको छ भने सुन, चाँदी लगायतको गहना बिक्री गर्नपनि बाँकी छ । सबै सटही गर्दा ६० लाख रुपैयाँ भन्दा बढी हुने अनुमान पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिको छ । पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिका सदस्य सचिव उदय भट्टराईका अनु...

बिचौलियाको मारमा अण्डा उत्पादक किसान,७ रुपैयाँमा सप्लायर्सलाई विक्री

बिचौलियाको मारमा अण्डा उत्पादक किसान,७ रुपैयाँमा सप्लायर्सलाई विक्री
चितवन । बजारमा बिचौलिया हावी हुँदा चितवनका अण्डा उत्पादक किसान मारमा परेका छन् । अण्डाको लागत नै प्रतिगोटा ९ रुपैयाँभन्दा बढी पर्ने तर प्रतिगोटा ७ रुपैयाँमा सप्लायर्सलाई विक्री गर्नुपर्दा आफूहरू मर्कामा परेको गुनासो किसानले गरेका छन् । यही समस्याले जिल्लाका अधिकांश किसानले अण्डा पार्ने कुखुरा (लेयर्स)को लगानीमा कटौती गर्न थालेका छन् । अण्डा उत्पादन राम्रो भए पनि लागत मूल्य नै नपाउँदा यो व्य...

छानविनको दायरामा आईएनजीओ ‘१ खर्ब रुपैयाँको हिसाब मागेका छौँ ‘

छानविनको दायरामा आईएनजीओ ‘१ खर्ब रुपैयाँको हिसाब मागेका छौँ ‘
काठमाडौं / महालेखा परीक्षकको कार्यालयले नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ मार्फत सञ्चालित विभिन्न परियोजनासँग एक खर्ब रुपैयाँ बराबरको विवरण मागेको छ। अर्थ मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद् र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग महालेखाले गत आर्थिक वर्षसहित सञ्चालनमा रहेका तथा आगामी आवका लागि सञ्चालन अनुमति पाएका आईएनजीओको कार्ययोजना र आर्...

अर्को पेट्राेलियम पाइपलाइन परियोजना ‘झापा–सिलगुडी’

अर्को पेट्राेलियम पाइपलाइन परियोजना ‘झापा–सिलगुडी’
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ। अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको पूरै माग धान्न नसक्ने भएपछि निगमले प्रदेश नं। १लाई लक्ष्य गरेर अर्को पाइपलाइन परियोजना निर्माण गर्ने तयारी गरेको छ। भारतको सिलगुडीबाट झ...

काठमाडौं-तराई फास्ट ट्रयाक: मुअब्जा नपाए काम रोक्ने स्थानीयकाे चेतावनी

काठमाडौं-तराई फास्ट ट्रयाक: मुअब्जा नपाए काम रोक्ने स्थानीयकाे चेतावनी
काठमाडौं / काठमाडौं-तराई जोड्ने दू्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको लितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अवरोध गर्ने चेतावनी दिएका छन्। स्थानीयले सरकारबाट उचित मुअब्जा नपाएको गुनासो गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा सोमबार खोकना र बुङमतीका स्थानीय बासिन्दाले फास्ट ट्र्याक निर्माण आफूहरूको सहमतिविपरीत भएको...

कहिलेबाट नियमित चल्छ विद्युतिय बस ? कतै उदघाटनमा मात्र सिमित हुने त होईन !

कहिलेबाट नियमित चल्छ विद्युतिय बस ? कतै उदघाटनमा मात्र सिमित हुने त होईन !
काठमाडौं । यातायात क्षेत्रमा शान्त हस्तक्षेप गर्दै आएको साझा यातायातले कात्तिक ६ गते उपत्यकाभित्र पाँच विद्युतीय बस सञ्चालन थालेको घोषणा ग(यो। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुन उडाउँदै नयाँ विद्युतीय बसको उद्घाटन गरे। उद्घाटनपछि विद्युतीय बस चढेर ओलीसहित अर्थमन्त्री डा।युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत पुल्चोकबाट ...

साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा
काठमाडौँ / ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्रतिस्पर्धा छ । जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ । फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘...

मलेसियाले भन्यो : ‘कामदार पुरानै संयन्त्रबाट’

मलेसियाले भन्यो : ‘कामदार पुरानै संयन्त्रबाट’
श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको छ । श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ ...

पप्पु कन्स्ट्रकशनको काम ४ वर्षमा २० प्रतिशत मात्र

पप्पु कन्स्ट्रकशनको काम ४ वर्षमा २० प्रतिशत मात्र
काठमाडौं । पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ। बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ। उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको धरानसम्म आवतजावतका लागि २०७१ असारमा पुल निर्माण थालिएको थियो। पप्पु कन्स्ट्रक्सन पोखरिया पर्सारमृत स...
trusted online casino malaysia