bhim-kumari-shrestha

२८ जेठ, मिन श्रेष्ठ इनरुवा।भिमाकुमारी श्रेष्ठ ओखलढुङ्गा पोखरे –७ मा जन्म भई बसोवासका सिलसिलामा इनरुवा न।पा। बलाहा वाडनं। ९ मा बस्दै आएकि थिइन । पढाइको सिलसिलामा जापान पुगेकि भिमाकुमारी श्रेष्ठ को मुटुको भल्ब ले काम गर्न छाडेपछि उनि यस्तो अवस्थामा आईपुगेकि हुन् ।

गरिब परिवारमा जन्म लिएकि भिमाकुमारीको मुटुको भल्बनलि फेर्नका निमीत करिब १५ लाख (१५० मान) येन लाग्ने बताईएको छ । बिद्यार्थिजिवनमा यतिधेरै पैशा जुटाउन नसकेपछि जापानमा रहेका नेपालिहरुसित लगाएत हरेक नेपालि सित जिबन बचाईदिन हार्दिक अपिल समेत गरेकि छीन ।श्रेष्ठको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेहुने ईच्छुकहरुले उनको हुलाक खाता नंम्वर १७४९०–६०९८९०११ मा रकम दाखिला गरी ०७०–४६९१–९८४९ मा जानकारी गराउन श्रेष्ठले अपिल गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia