इटहरी । अविरल वर्षासँगै बाढी आएपछि मोरङको मधुमल्लामा बाँध फुटाएर बस्ती पसेको नुनसरी बक्राह खोलालाई पुरानो धारमा फर्काउन नसक्दा सयौंघर परिवार जोखिमपूर्ण अवस्थामा छन् ।
फेरि पाँच सय मिटर तल मभुमल्ला ५ को बेनेतीको पश्चिमपट्टीबाट खोला बाँध फोडर गाउँ पसको गौतमले बताए ।
बेतेनीमा लगभग डेढ किलोमिटर गाउँ हुँदै खोलो बगेको हो । खोलाको कारण जोखिम बढेपछि विस्थापित बनेका मधुमल्लाका स्थानीय अझै घर र्फकन सकेका छैनन् ।आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।









