POLAND-vs-PORTUGAL erocup

१६ असार, काठमाडौ । युरोकप २०१६ अन्तर्गत पहिलो क्वाटरफाइलन खेलमा आज पोर्चुगोल र पोल्याण्ड भिड्दै छन । जहाँ युरोपमकै दुई चर्चित खेलाडी पोर्चुगोलका कप्तान क्रिस्टियानो रोनाल्डो र पोल्याण्डका कप्तान रोबर्ट लिवान्डोवस्की एक अर्का विरुद्ध मैदानमा भिड्दैछन ।

क्लबको खेलमा दुबैले उत्कृष्ठ खेल्दै आएका यी दुई खेलाडीलाई देशलाई उपाधी तर्फ अघि बढाउने लक्ष्यमा छन ।पोल्याण्डले आज हुने क्याटरफाइलनमा पोर्चुगललाई हराउन सके युरोकपको ऐतिहासिक यात्राको नयाँ कृतिमान कामय गने छ भने पोर्चुगालले पोल्यायडलाई हराउन सकेको सेमिफलाइलमामा रियन म्याड्रिडका सहकर्मी गारेथ बेलको बेल्स वा बेल्जियम बिरुछ खेन्नु पर्ने छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia