इनरुवा असार १६/सुनसरीको इनरुवा १ स्थित रहेको जानकी पाटी प्यालेसको शौचालयमा जिवन स्वर्णकार मृत भेटिएका छन् ।
४० वर्षिय जिवन स्वर्णकार पाटी प्यालेसकै शौचालयमा घोप्टो परेको अवस्थामा मृत पाइएका हुन् ।सुनसरी प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा स्वर्णकारको घाटीमा मासु अड्किएको पाइएको छ ।भोज खाने क्रममा मासु अड्किएर उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia