काठमाडौ । उपल्लो मुस्ताङका स्थानियलाई लक्षित गरेर २५ दिनका लागि खेलिएको कोरला नाका चीनले सुरक्षा कारण देखाउनदै १० दिन अघि नै बन्द गरको छ ।
अन्तरदेखिय व्यापार मेलामा नेपाली पक्षलाई सहज प्रवेशका लागि असार १ गते देखि खोलिएको नाका पुर्वनिर्धारित समय अघि नै बन्द भएपछि मेला प्रभावित भएको छ ।
दुई देशको सहमती अनुसार हरेक पर्ष लुई पटक नेपाल र तिब्बतको सीमा क्षेत्रमा मेला आयोजना गर्दै आएको छ । स्रोतको अनुसार चीनले सुरक्षको संवेदनशिलता देखाउदै नेपाली पक्षलाई पुर्व जानकारी नगराई अचानक केराला नाकाबाट प्रवेश रोक लगाएको हो । आजको नागरिकमा समाचार छ ।









