काठमाडौ । १० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रुकुमकमा फेरी लडाईको नाममा अभ्यास सुरु भएको छ।हतिरयारसहित लडाकुले पुर्वी रुकुममा एक घर एक लडाकु अभियान चलाएर नयाँ युद्धको तयारी गरेको बुझिएको छ ।
पुर्वीगाविसमा मंगोल नेसलन नाक पार्टी कार्यकताले हतियार सिहत चन्दा आतकंसमेत मञ्चाउन थालेपछि स्थानिय आतंकित भएका छन ।कम्व्याट पोसाक र हरियारसहित प्वाङ र जाङ गाविसका घरघरबाट तान्दा थाल्दा युवा गाँउबाट भागेर कोही काठमाडौ त कोही सदरमुकाम खलंगा पुगेका छन । आजको जनआस्थामा समाचार छ।








