india fish-sky-1

अचम्म लाग्न सक्छ तर  भारतको मुम्बई-पुणे सडकमार्गमा आकासबाट माछाहरु खसेका छन । भारतीय मिडिया दैनिक भास्करका अनुसार त्यहा धेरै किलोमीटर परसम्म पनि माछाहरु सडकमा भेटिएको थियो ।

 बैज्ञानिकहरुको अनुसार यस्तो घटना आधि र तुफानको कारणले हुने गर्दछ । सामुन्द्री तुफानको कारणले समुद्रको जीवहरु तुफानसंगै उडाएर लाने गर्दछ र समुद्र भन्दा धेरै पर जमिनमा पानीसंगै झर्ने गर्दछ  । भारतमा यस भन्दा अघि सन् २०१५ मा आन्द्राप्रदेशको गोलमुडी गाउमा यस्तो घटना भएको । वैज्ञानिक बिल इवान्सको अनुसार यस्तो घटना संसारभर वर्षमा करिब ४० पटक हुने गर्दछ ।
india fish-sky-2 india fish-sky-3 india fish-sky-4 india fish-sky-5 india fish-sky-6

तपाईको प्रतिक्रिया

trusted online casino malaysia