dr kc samarthan2

१ साउन, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत् डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै शनिबार राजधानीमा विशाल जुलुश प्रदर्शन गरिएको छ।चिकित्सा शिक्षा सुधार र विकृती विरुद्ध अनशनरत डा गोविन्द केसीको समर्थनमा शनिबार ११ बजेदेखी बृहत नागरिक प्रर्दशनी सुरु भएको थियो।

डाक्टर, नर्स, सर्वसाधारणलगायत स्वस्फूर्त रुपमा माइतीघर मण्डलाबाट निस्केको जुलुश एभरेष्ट होटल पुगेर रोकियो। जुलुशमा संलग्न डाक्टरले सडकमै चेकजाँच समेत गरेको थियो ।

dr kc samarthan1

भ्रष्टाचार बिरोधी डा। गोविन्द केसी पागल भए ‘हामी सबै पागल’ भन्दै नाराबाजी गरिरहेका थियो।‘केसीको अनसन, माफियालाई टेन्सन’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’, ‘अख्तियारको घडीमा लोकमानको ब्याट्री’, जस्ता नारा लगाउँदै जुलुश प्रदर्शन गरेका थियो।

प्रदर्शनमा सहभागीले मुखमा केसीको स्केच चित्रको मास्क लगाएका छन्। कतिपयले अनुहारमा ‘आई एम वीथ डाक्टर केसी’ लेखेका छन्। त्रिवि शिक्षण अस्पतालमा सात दिनदेखी अनशनरत डा केसीको माग पुरा गर्न दबाब दिने उद्देश्यले नागरिक प्रदर्शन आयोजना भएको छ।

dr kc samarthan

तपाईको प्रतिक्रिया

trusted online casino malaysia