turkey

२ साउन, टर्की । टर्कीका विद्रोही सैन्य समूहले शनिबार सत्ता हत्याउन गरेको प्रयास सर्वसाधारणले बलिदानीपूर्ण प्रतिकार गरी विफल पारिदिएका छन् ।

दोहोरो संघर्षमा मारिनेको संख्या २ सय नाघेको छ । घटनामा कम्तीमा १ हजार ४ सय घाइते छन् । मारिनेमा ९० सर्वसाधारण र बाँकी विद्रोही सैनिक छन् ।राष्ट्रपति घुमघाममा रहेको मौका छोपाी सेनाको असन्तुष्ट समूहले शनिबार त्यहाँ कूको प्रयास गरेको थियो । आजको नागरिक दैनिकमा खबर छापिएको छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia