koshi barrage flood

इनरुवा ७ साउन/सप्तकोशी नदीमा पानीको वहावमा वृद्धि भएको छ । पछिल्लो मापन अनुसारमा सप्तकोशीमा नदीमा पानीको वहाव २ लाख ७ हजार ९ सय ४० पुगेको छ ।

दिउँसो सम्म स्थिर रहेको काशीको पानी पूनः बढेको हो । पूर्वी पहाडी भेगमा केही मत्थर भएको वर्षा पूनः सुरु भएसँगै सप्तकोशीमा पानीको बहाव एकाएक बढेको छ ।
अघिल्लो मापनमा १ लाख ७३ हजारको हाराहारीमा रहेको पानीको वहाव बढेर २ लाख नाघेको छ । यतिवेला कोशी ब्यारेजका २८ वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ ।नदीमा पानीको वहाव बढेपनि कुनैपनि खतरा भने नरहेको सुनसरी प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia