अपडेट 

इनरुवा साउन ८ /सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन गरिएको छ ।कोशी नदीमा पछिल्लो मापन अनुसार २ लाख ४२ हजार ७ सय २५ क्युसेक प्रतिसेकेण्ड पानी बगिरहेको छ ।
गयरातीबाट कोशी नदीमा पानीको वहाव वृद्धि हुने क्रममा देखिएको छ ।पूर्वि पहाडी भेगमा लगातार पानी परिरहँदा आज विहानैबाट नदीको वहाव वृद्धि हुने क्रममा रहेको थियो ।कोशी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् । नदीमा पानीको वहाव राती अबेरसम्म थप बढ्न सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia