narendra-modi

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै १० औं अपराधीको सूचीमा परेपछि भारतमा खैलाबैला मच्चिएको छ । इन्टरनेट सर्च इन्जिन गुगलले मोदीलाई विश्वका टप टेन अपराधीको सूचीमा समावेश गरेपछि यस्तो अवस्था आएको हो ।यसअघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएकोमा अहिले पनी उनी विश्वको नजरमा अपराधी नै ठहरिएका छन् ।

 भारतीय सञ्चार माध्यमका अनुसार मोदीलाई अपराधीको रुपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै भारतस्थित इलाहाबादको जिल्ला अदालतले गुगललाई लिगल नोटिस पठाएको छ ।
यो मुद्धाको सुनुवाइ आगामी ३१ अगष्टमा हुने छ । भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् ।मोदीमाथि भारतको गुजरातमा भएको हिंसाको मूख्य योजनाकारको आरोप लाग्दै आएको छ । बिभिन्न अनलाइनहरूबाट साभार

तपाईको प्रतिक्रिया

trusted online casino malaysia