dhankuta bus accident purba sabhasad1

१३ साउन, इटहरी /  सखुवासभा वाट धरान अाउदै गरेकाे मुनाल यातायातकाे बा२ख ७३६६ नम्बरकाे  यात्रु वहाक वस परेवादिन गाविसको सिदुवा ५ मा बस दिउँसो साढे १२ बजे दुघटना भएकाे छ ।

मृत्यु हुनेमा पुर्व अर्थ राज्य मन्त्री हरिराजखेवा सहित ८ जाना र १ बच्चा रहेकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट अन्दाजी ५० फिट तल खसेको छ ।

dhankuta bus accident purba sabhasad2

बसमा सवार भने ४० जना घाइते भएका छन्  । मृतककाे पहिचान भने खुल्न बाकि छ । दुघटनामा दुई दर्जन भन्दा बढी घाईते भएका छन्।घाइतेमध्ये अधिकांश गम्भीर रहेको र उनीहरुलाई उपचारकालागि धनकुटा र धरानका अस्पतालतर्फ लगिएको उहाँले बताउनुभयो । थप विवरण अाउने बाकी छ ।

dhankuta bus accident purba sabhasad

 

तस्विर सहयोग : सन्ताेश काफ्लेकाे फेसबुकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia