barnamala udghatan
इनरुवा साउन २३/सुनसरी सदरमुकाम इनरुवाबाट एकसाथ वर्णमाला अनलाइन र दैनिक पत्रिकाका साथै युट्युब टिभीको शुभारम्भ भएको छ ।राजधानीमा वषौं पत्रकारिता गरी जन्मथलो फर्केका अग्रज पत्रकार शशी कोइरालाको नेतृत्वमा सदरमुकामबाट एकसाथ तीन प्रकाशन आरम्भ गरिएको हो ।

इनरुवामा आज औपचारिक कार्यक्रमकावीच जिल्ला न्यायाधिस रमेशराज पोखरेलले पत्रिका, अनलाइन र युट्युब टिभीको उद्घाटन गर्नुभयो ।
कार्यक्रमका सहभागि वक्ताहरुले नयाँ आयामकासाथ शुभारम्भ गरिएका संचारमाध्यमले स्थानीयतहको वृद्धि विकासमा टेवा पुर्याउने अपेक्षा व्यक्त गरे ।कार्यक्रममा बोल्दै प्रकाशक/सम्पादक कोइरालाले निष्पक्ष र जवाफदेहिता सहितको तथ्यपरक पत्रकारिताको जग बसाउन आफु र आफ्नो टिम सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia