pestol gun banduk

२५ साउन, इनरुवा। इटालियन पेस्तोल सहित सुनसरीको लौकहीबाट दुई जना पक्राउ परेका छन् । इटहरी घर भएका का छेदनलाल चौधरी र अरविन्द चौधरी पक्राउ परेका हुन् उनिहरुको साथबाट दुई राउण्ड गोली पनि फेला परेको हो

लौकही सडक खण्डमा मोटरसाइकलमा हतियार लुकाई भारतीय नाका हुँदै नेपाल छिरेका उनिहरुलाई ससस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुवै जना उपर सुनसरी प्रहरीले कार्वाही अघि बढाएको छ । पक्राउ परेका दुवै हतियार कारोवारी हुन सक्ने आंशामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia