केरला, एजेन्सी । एउटा परिवारका सबै मानिसहरुका औंला एकअर्कासँग जोडिएका छन् भन्दा अचम्म लाग्नु स्वभाविकै हो । तर केरलाको यो परिवार भने यसमा अचम्म मान्दैन, बरु भगवानको बरदान सोचेर मख्ख परेका छन् ।
उनीहरु यसलाक्ष्ई नाग देवताको आर्शीवाद मान्छन् । उनीहरुका अनुसार, परिवारमा एउटा झगडा भएपछि कुनै व्यक्तिले आँगनमा रहेको रुख काटेको थियो । त्यसपछि उसलाई श्रँप पाइयो । त्यसपछि जति बच्चा जन्मिएपनि उनीहरुको सबै औंला जोडिएकै छन् । त्यसो त अप्रेशन गरेर यीऔंलाहरु अलग अलग गर्न सकिन्छ । तर यी परिवार भगवानको आर्शीवाद मानेर यसो गर्न चाहन्नन् ।










