load sheding table

२७ साउन, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले आज देखि लागु हुनेगरी लोडसेडिङको समय घटाएको छ । नयाँ तालिका अनुसार अब हप्तामा मात्र साढे ४८ घण्टा लोडसेडिङ हुनेछ ।

तालिका अनुसार एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ ।यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुदै आएकोमा अब हप्तामा मात्र साढे ४८ घण्टा लोडसेडिङ हुने छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia