काठमाडौ । ड्युटीमा खटिएका भारतिय सुरक्षाकर्मी पोसाक सहित नेपाल तर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ति क्षेत्रमा निगरानी बढाइएको छ ।

मोरङका एससी सन्दिप भण्डारीका अनुसार कुनै पनि देशका सुरक्षाकर्मी पोसाक सहित अर्काे देशमा प्रवेश गर्न नपाउने नियमको पालना गरायन पोसाक सहित सुरक्षाकर्मी आउजाउमा कडाई गरिएको हो ।अज्नानमा पोसाक सहित आउने भारतिय सुरक्षकर्मीलाई सम्झाएर फिर्ता पठाउने उनले बताए । आजको अन्नपुर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia