३१ साउन, काठमाडाैं । काठमाडाैंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस सडबाट करिब ३ मिटर तल खसी दुर्घटना ग्रस्त भएको छ ।

४२ जना यात्रु सहित काठमाडौंबाट हिडेको सो बस विर्ता देउराली खहरेखोला नजिकै दुर्घटनागस्त भएको हो ।ओभरलाेड बोकेर गुडिरहेको बसका १५ देखि १७ यात्रुको मृत्यु भैसकेको अनुमान गरिएको छ ।

बसभित्र धेरै मानिस च्यापिएकाले उद्धार कार्यका कठिनाइ भएको स्थानीय बासिन्दाले बताएका छन ।यस दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia