kabhre bus accident

३१ साउन, काठमाडाैं । काभ्रे दुर्घटनामा परि घाइते भएका यात्रुलाइ ल्याउन नेपाली सेनाको हेलिकप्टर घटना स्थलमा पठाइएको छ ।उद्धार गर्नको लागि नेपाली सेनाको एम आइ १७ हेलिकप्टर दुर्घटना स्थल पठाइएको नेपाली सेनाका प्रबक्ता तारा बहादर कार्कीले जानकारी दिएका छन ।

सो दुर्घटनास्थलमा पाँचखालबाट सैनिक त्यस तर्फ गएको उनले बताएका छन । काठमाडौंबाट कोशीपारी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा हाल सम्म ३१ जनाको मृत्यु भैसकेको छ भने ३० जना घाइते भएका छन ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia