चर्चित ब्याण्ड बीटल्स का जॉन लेनन को गिटार ले लिलामि मा रेकर्ड बनाएको छ।लेनन ले जुन गिटार बजाएका थिए, त्यो गिटार लिलामिमा करीब २४ करोड़मा बिकेको छ।यो गिटार करिब ५० वर्ष देखि गायब थियो।डिसंबर १९६३ मा बीटल्स ब्याण्डको तर्फबाट फिंसबरी पाक्र क्रिश्चियन कार्यक्रमका बेला यो गिटार हराको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड–२०२४’ को उपाधि
एजेन्सी । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको ...
यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…
एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फे...
नवजात शिशुलाई १५ तला माथिबाट फ्याँक्ने दम्पतीलाई मृत्युदण्ड दिइयो
एजेन्सी । चीनको चोङकिङस्थित एउटा अपार्टमेन्टको १५ औं तलाबाट दुई नवजात शिशुलाई फ्याँकेको अभियोगमा दम्पतीलाई मृत्युदण्डको ...
अमेरिकाको अलाबामामा दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी
एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले...
समलिङ्गी जोडीले स्पेनिसमा जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
एजेन्सी। स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म ...
यी हुन् संसारकै सबैभन्दा बढी जमिन भएका व्यक्ति, कति छ घर-जग्गा ?
एजेन्सी । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आव...









