एजेन्सी । यदि तपाइलाई दुनियामा यस्तो एक देश छ, जहाँ तपाई जे पनि गर्न सक्नुहुन्छ र पुलिसले तपाइलाई केहि पनि गर्दैन भन्यो भने के गर्नु हुन्छ ? शायद तपाई विश्वास गर्नुहुदैन तर पुर्बी म्यान्मारमा रहेको मोंगला सहरमा तपाईसंग पैसा छ भने तपाई लागुऔसध र युवती देखिलिएर खतरनाक जंगली जनाबार पनि खरिद गर्न सक्नु हुन्छ । सबसे ठुलो कुरा त यो छ कि पुलिस यो सबै देखेर पनि केहि गर्न सक्दैनन् ।

यो सहर १९८९ मा भएको सिजफायर को परिणाम हो । यो सहरमा लिन मिन्ग्जीयन को कुरा सबै जना मान्दथे । सिजफायरको बेलामा म्यानमार आर्मी ले लिनको साथमा यस्तो सहमति गरे जसपश्चात सिजफायर सकियो । तर यस सहरमा माफियाको राज सुरु भयो । बिना पुलिस यी मानिसहरु खुलेयाम अपराध गर्न थाले । आज यस सहरलाई क्रिमिनल सिटि को नामबाट पनि चिनिन्छ । यहाँ खुलेयाम सडकमै ड्रग्स बेच्ने गरिन्छ । पुलिस सिर्फ यहाँ तमासा देख्ने काम गर्छन । यस सहरमा जंगली जनाबार जस्तै बाघ,चितुवा,र गोहीलाई खुलेयाम बेचिन्छ । यसको अलावा खुलेयाम बेस्याबृत्ति पनि फस्टाईरहेको छ । यहाँ तस्करी र चोरी साधारण कुरा मानिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia