S

पोर्चुगलको लिस्वन एयरपोर्टमा हालै एउटा अनौठो तथा लज्जाजनक घटना भयो जसका कारण केही बेर …लाई भन्दा देख्नेलाई लाज भयो र सबै मानिस स्तब्ध भए ।लिस्वन एयरपोर्टमा रहेको ठूलो टेलिभिजन स्क्रिनमा अचानक पोर्न फिल्म चल्न लागेपछि त्यहाँ रहेका मानिसहरुका एकाएक पसिना छुट्न थाले । यद्यपि टिभी स्क्रिनमा केही मिनेटका लागि मात्र पोर्न फिल्म चलेको थियो, तर केही क्षणभित्रमै एयरपोर्टमा हल्लीखल्ली मच्चियो । बिहान ३ बजे यो घटना भएको हो ।एयरपोर्टमा पोर्न फिल्म चलेपछिको त्यहाँको रोचक अवस्थालाई एक विमान यात्रीले आफ्नो क्यामरामा कैद गर्न भ्याए । उनले उक्त भिडियो यु ट्युबमा पोष्ट गरेपछि त्यसले थप तहल्का मच्चाएको छ ।एयरपोर्टका प्रवक्ताले अनुसार टेलिभिजनमा कुनै पोर्न फिल्म नचलाइएको भन्दै टेलिभिजनमा स्थानीय एक च्यानल खोल्दा त्यसमा सफ्ट पोर्न प्रशारण भैरहेको हुँदा सोही प्रशारण देखिन गएको बताएका छन् ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia