bhela bijay gachadar sunsari

माघ ४ इनरुवा  /मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छेदारले संविधान संशोधन विना चुनावको औचित्य नरहेको बताउनु भएको छ । परिर्माजन सहित संविधान संशोधन नभए निर्वाचन हुनै नसक्ने गच्छेदारको भनाई छ ।

सुनसरीको मध्यहर्षाहीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गच्छदारले प्रमुख दल एक ठाउँमा नउभिए सम्म संविधान संशोधन प्रकृया अघि बढ्न नसक्ने दावी गुर्न भयो ।

गच्छदारले संविधान संशोधन र निर्वाचन नभएसम्म मुलुकमा अस्थिरता कायम रहने भएकाले पहिला संशोधन र त्यसपश्चात मात्रै निर्वाचन प्रकृयामा जानु पर्ने भनाई राख्नुभयो । गच्छेदारले वर्तमान सरकारमा फोरम लोकतान्त्रिक सहभागि हुने भन्ने कुरा निराधार भएको स्पष्ट पार्नुभयो । संविधान कार्यान्वनका लागि संशोधन आवश्यक रहेको र त्यसका लागि आठ प्रदेश बनाइनुपर्ने गच्छेदारको भनाई थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia