माघ १२ सुनसरी / सुनसरीको बबियामा स्कुले भेनको ठक्करले १५ महिने बालिकाको ज्यान गएको छ । भित्रि सडक खण्ड अन्र्तगत बबिया ५ मा सुनसरी एकेडेमीको को १ ज ८४६ नम्वरको जिपले बालिका नास्मिना खातुनलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार मुर्सिद खाँकी १५ महिने छोरी नास्मिना सडक छेउमा खेल्दै गर्दा दुर्घटनामा परेकी हुन् । घाइते बालिकाको न्यूरो हस्पिटल बिराटनगरमा उपचारको क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia