काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब प्रतिसिलिन्डरको उपभोक्ता मूल्य एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।
उनका अनुसार अहिले प्रतिसिलिन्डरमा एक सय दुई रुपैयाँ वृद्धि भएर आईओसीबाट नयाँ मूल्य सूची आएको छ । यसअघि गत भदौ १६ गते प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार तीन सय ७५ बाट २५ रुपैयाँ घटाएर एक हजार तीन सय ५० रुपैयाँ मूल्य कायम गरिएको थियो ।अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।








