kodem jhagad adhaksha raju1
इनरुवा २९/नेपाल  झाँगड (उराँव) कोडेम सुध्रारा कार्य गुठियार आ कल्याण सुधार समिति सुनसरीको चौथौ जिल्ला अधिवेशनले राजु उराँवको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । इनरुवामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा राजु उराँवको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो ।

kodem jhagad adhaksha raju
समितिको उपाध्यक्षमा श्यामबत्ति देबी उराव, सचिवमा राजकुमार उराव, कोषाध्यक्षमा राजेन्द्रप्रसाद उराव र  सहसचिवमा जितेन्द्र कुमार उराँव छानिएका छन् र  समितिको अन्य सदस्यहरुमा  इन्द्रलाल उराँव, रन्जितकुमार उराँव, कालिराम उराँव, सुर्यनारायण उराँव, अर्जुन कुमार उराँव, सरदकुमार उराँव, भुपाल उराँव र रन्जित उराँव चयन भएका हुन् । सबैजना सर्वसम्मतबाट चयन भएको केद्रिय कार्यवाहक अध्यक्ष ध्यानी उराँवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia