एजेन्सी, यो त्यहि तस्विर हो जसले हिटलर सन् १९४५को अप्रिल ३० मा आफ्नै देशको शहर बर्लिनमा गालि हानेर मारिएका नभएर ९५ बर्षको उमेर सम्म बा्रजिललमा आफ्नो प्रेमिकासँग बिताएको पुस्टी भएको छ । हालसालै बेलायतबाट प्रकाशित सन्डे एक्सप्रेशको एउटा समचार अनुसार उक्त तथ्य फेला परेको हो । गरेथ मोर्गनले लेखेको उक्त समचारमा बताइए अनुसार हितलर बर्लिनको बंकरबाट भागेर अर्जेन्टिना हँदै पारागुए टेकर बा्रजिल पुगेका थिए ।
ब्राजिलकाे माटो गा्रेसो सहरमा एडोल्फ लिपजिग नाम धारण गरेर हिटलर लुकि बसेको तथ्य फेलापारेको ‘हिटलर इन बा्रजिल–हिज लाइफ एण्ड हिज डेथ’नामक पुस्तककि लेखिका सिमोनि रेनि गुइरेरो डिआसले बताएकि छन् । आफ्नो बा्रजिलिएन प्रेमिका कुटिन्गसँग ९४ बर्षको उमेरमा खिचिएको भनेर सार्वजनिक गरिएको यो प्रेमिकासँगको तस्विरले साल सनसनि मच्चाएको छ । एडोल्फ लिपजिग नामका व्याक्ति हिटलरै भनेर चुनौति दिएकि लेखिकाले उनको चिहान कोट्याएर डिएनए समेत जाँच गर्न चुनौति दिएकि छन् ।









