kiss

प्रेम प्रदर्शनको अत्युत्तम रुप अर्थात् चुम्बन । चुम्बन भनेपछि जो कोहीपनि लालायित हुन्छ । दुनियामा चुम्बन गर्ने प्रतियोगिता समेत आयोजना गरिन्छन् । कतिपय मानिसले भने यहीँ चुम्बनमै विश्वकिर्तिमान समेत राखेका छन् ।

सबैभन्दा लामो समयसम्म चुम्बन गरेर विश्वकिर्तिमान कायम गर्ने थाइल्याण्डको एक जोडीको लगातार ५८ घण्टा ३५ मिनेट ५८ सेकेण्डको म्याराथन चुम्बनको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन ।थाइल्याण्डका इकाचाइ तिरानरात र लक्सना तिरानरातले सन् २०१३ को फेब्रुअरीमा यस्तो किर्तिमान राखेका हुन् ।रिप्लेज बिलिभ इट अर नटले आयोजना गरेको उक्त समारोहमा यो जोडीले फेब्रअरी १२ मा सुरु गरेर १४ तारेखसम्म लगातार चुम्बन गरेको थियो ।उक्त प्रतियोगितामा ९ जोडी सहभागी भएका थिए र एउटा जोडी ७० वर्षको थियो । तर तिरानरात जोडीले सबैभन्दा लामो समयसम्म चुम्बन गरिरह्यो र किर्तिमान आफ्ना नाममा लेखायो । उनीहरुले उक्त प्रतियोगिता जितेर नगद पुरस्कार तथा दुइवटा हिराका औँठी समय पाएका थिए ।स्मरण रहोस् गएको मे १ मा चीनमा स्टाइलिस किसिंग प्रतियोगिता भएको थियो । जसमा जोडीहरुले विभिन्न पोजमा किस गरेका थिए । चिनिया प्रतियोगिताका तस्वीर यस्ता थिए ।

kiss-2

kiss-3

तपाईको प्रतिक्रिया

trusted online casino malaysia