एजेन्सी । विचित्रको दुनियामा चीन संसारमा नै अग्रणी स्थानमा पर्छ । यसैबिच आज हामीले चीनको दक्षिण पश्चिमको पहाडी भेगमा रहेको भगवान बुद्धको गल मन्दिर ११४६ वर्ष देखि एउटा खम्बामा अडिएको मन्दिरको चर्चा गर्दैछौँ ।

हरेक वर्ष लाखौँ पर्यटक जाने मन्दिर जमिन भन्दा २६० फुटको उचाइमा रहेको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार जुकिया नामका एक व्यक्तिले आफ्नो आमाको यादमा यो मन्दिर निर्माण गरेका हुन् ।बुद्ध भगवानको नाममा स्थापना गरिएको मन्दिरमा आमा बुबाको स्मृतिका अवसरमा पनि पर्यटकहरु जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia