१४ इनरुवा /सुनसरीको गढी गाउँपालिकामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले निर्वाचन संयोजन समिति गठन गरेको छ । अगुवा नेता अगमलाल चौधरीको संयोजकत्वमा २० सदस्यीय निर्वाचन संयोजन समिति गठन गरिएको हो । चौधरीको संयोजकत्वमा १९ जना सदस्य छानिएका छन् । जस अन्र्तगत विन्देश्वर यादव,विरेन्द्र शाह, अरुणकुमार मोची, रतिलाल उराव, सुरजकुमार दास थारु, बच्चालाल साह,प्रदिपकुमार चौधरी,राजेन्द्र यादव रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा शिखर मरवैता,विष्णु थापा मगर, मोहन मण्डल,नारायण सरदार,नसिर मिंया,भागवत चौधरी,नहरलाल चौधरी,अशोक साह,अजवलाल झाँगड,उजरा चौधरी र रामप्रसाद यादव रहेका छन् । निर्वाचन संयोजन समितिले चुनावी प्रचार र कार्यकर्ता प्रशिक्षण जस्ता कार्यलाई अघि बढाउने छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजश्वद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले लौकही क्षेत्रबाट ४६ बोरा चिनी बरामद गरेको छ ।छड्के जाँचका क्रममा लौकही ...
एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक सा...
अस्पताल सुधार संघर्ष समिति पूनः धर्नामा
अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष स...
सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने
सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ...
इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ
साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व...
सशस्त्र प्रहरीको दुइ जनामा कोरोना
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कार्यरत दुइ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएका दुवैज...








