पोर्चुगलमा एउटा कुवाबाट प्रकाश निस्किएपछि मानिसहरुले उक्त कुवाको पूजा गर्न थालेका छन्। अध्यारो कुवा २४ घन्टा उज्यालो हुनथालेपछि त्यहाँका स्थानीयले पूजा गर्न थालेका हुन् ।
धेरैले संसारका विभिन्न विचित्र मध्ये यो एतिहासिक कुवामा देखिएको प्रकाश एक भएको बताएका छन् । उक्त कुवाबाट चम्किलो लाइन निस्किने गरेको तस्बिरमा देख्न सकिन्छ । कतिपयले उक्त कुवामा स्वर्गको लाइन आएको समेत भन्ने गरेका छन् ।एजेन्सी









