rugby

नग्नता आजभोली सामान्य हुदै गएको छ । विभिन्न बहानामा खेलाडि पत्रकार कलाकार सार्वजनिक रुपमै नाङ्गीन थालेका छन् ।यसैबिच च्यारिटीका रुपमा पैसा संकलन गर्नका लागि एउटा अमेरिकी रग्बी टिमका सबै महिला खेलाडिहरु नांगै मैदानमा उत्रिएका छन् ।अक्सफोर्ड युनिभर्सिटीका रग्बी महिला खेलाडिहरु खेल्नकै लागि नभई खेलको शैलीमा मैदानमा उत्रिएका हुन् । तर उनीहरुलाई हेर्ने दर्शक भने कोहि थिएनन् ।किनकी उनीहरु २० दिनपछि क्याम्ब्रिज युनिभर्सिटी बिरुद्धको खेल हुनु अगाडि एउटा च्यारिटीका लागि फोटो सुट गर्नका लागि मात्रै नांगिएका हुन् ।उनीहरुले जम्माजम्मी १३ वटा फोटो सुट गरेका थिए । यि फोटोहरु समेटी एउटा क्यालेण्डर निकाल्ने तयारी भएको छ ।

3-naked

तपाईको प्रतिक्रिया

trusted online casino malaysia