इनरुवा, साउन १७ । सप्तकोशी नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन् । सुनसरीको बराह नगरपालिका १ चतराघाट स्थित सप्तकोशीको भङगालोमा नुहाउने क्रममा उदयपुर बेलका नगरपालिका ७ का १८ वर्षिय मणिकुमार राई बेपत्ता भएका हुन् । नुहाउने क्रममा राई डुबेर बेपत्ता भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia