२२ साउन, सुनसरी। रक्षा बन्धनको अवसरमा तराई क्षेत्रका जिल्लाहरुमा सोमबार सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले एक सुचना जारि गरि सार्वजनिक बिदा दिने भएको हो।

झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाहि, रौतहट, वारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, वांके, वर्दिया, कैलाली, दांग, कन्चनपुर, उदयपुर जिल्लाहरुमा २३ साउन सोमबारका दिन सार्वजनिक बिदा हुनेभएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia