इनरुवा साउन २५/थारु महिला सभा नगर कार्य समिति रामधुनीले नव निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । सुनसरीको झुम्कामा आज आयोजित कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख, उपप्रमुख सहितका निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो ।

थारु महिला सभा सुनसरी अध्यक्ष शुशिला चौधरी, नगर कार्य समिति अध्यक्ष सीता चौधरी लगायत लगायत संस्थाका तर्फबाट जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो ।

सम्मान ग्रहण पश्चात सम्बोधन गर्दै रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले आफ्नो लक्ष्य नगरवासीको चाहना अनुरुपको विकास केन्द्रित रहने विश्वास दिलाउनु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia