२९ साउन, अमर काफ्ले इनरुवा। जिल्ला विपद व्यवस्थापन समिति सुनसरीकाे निर्णयहरु यस प्रकार छन:

  • सुनसरी सहायक प्रजिअ मुनका न्याैपाने संयोजकत्वमा ५ सदस्यीय रेसक्यु टिम गठन
  • विपद व्यवस्थापनकालागि केन्द्रीय विपद् समितिसंग १ कराेड माग गर्ने
  • इटहरी क्षेत्रकाे राहत तथा उद्धार र तयारीकालागी सेना,ससस्त्र र नेपाल प्रहरीकाे १५० काे टिम तयारी तथा परिचालन
  • सबै तहकालागि QRT तयारी
  • उद्धार तथा सुरक्षित बास सहित राहतकाे प्रवन्धकालागि तत्कालबाटै परिचालन
  • जाेखिम क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा ल्याउने
  • अाैषधि उपचार लगायतकाे यथाेचित व्यवस्थापन मिलाउने र क्षतिकाे संकलन गर्ने सँगै अाश्रय स्थल विद्यालय रहेकाले पठनपाठनकाे वैकल्पिक व्यवस्था मिलाउने
  • नाम मात्र भजाएर काम नगर्ने संघसंस्था र स्वंम परिचालित नहुने अगुवाका हकमा कार्वाही गरिने

 

प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद पराजुली संयोजकत्वकाे जिल्ला विपद व्यवस्थापन समितिकाे निर्णय ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia