सुनसरीको भोक्राहामा फेरी अर्को कपाल आतङ्क प्रकाशित मिति: आइतबार, भाद्र ०४, २०७४ समय: १०:१३:४५ ४ भाद्र, इनरुवा। सुनसरीको भोक्राहा ५ र ७ मा अर्को फेरी कपाल आतङ्क मच्चिएको छ। त्यस ठाउका ३ जना स्थानिय महिलाको कपाल काटिएको छ। पुरै गाउ अहिले त्रासमय भएको छ। विस्तृत विवरण आउनबाकि……..