५ भाद्र, काठमाडौं । ३३ किलो सुन तस्करीका मूख्य अरोपी राजन प्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ। पन्तलाई दुबई पुलिसले पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थलाई रेडकर्नर नोटिस जारी गरेको थियो ।

गत पुस २१ गते उनै पन्तले नेपालमा ३३ किलो अवैध सुन गोपालबहादुर शाही मार्फत पठाएका थिए । तर, सूचनाको आधारमा विमानस्थल नजिकैबाट प्रहरीले शाही सहितका तीन जनालाई पक्राउ गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia