राष्ट्रको सेवा, उत्थान र उन्नतिमा उधमी ब्यबसायी, समाजसेवी, शैक्षिक अग्रसरता र नविनतम सूच बाट निरन्तर लागिरहेका किशोर किशोरीहरुको योगदानलाई कदर सम्मान गर्ने अभिप्रायले ग्लोकल खबरले बिगतमा झैँ आयोजना गर्दै आईरहेको तेश्रो संस्करण GLOCAL TEEN HERO-2017 संग्लन प्रतियोगतामा नेपाल भरिबाट यस सुनसरी जिल्लाको ईनरुवा न.पा वडा न. ९ स्थित सामाजिक कार्यमा संलग्न प्लान इनटरनेशनल नेपाल को आर्थिक सहयोग र सेवक नेपाल सुनसरी द्वारा गठित बबिया युवा महिला तथा किशोरी संस्थाकि सचिब पदमा कार्यरत १७ बर्ष किशोरी “अल्बिना प्रबिन” उत्कृष्ट ६ मा छनोट भईसकेकी छिन र उनलाई उपाधि जिताउन बढी भन्दा बढी SMS VOTING गरि पूर्वान्चलको शान सुनसरी जिल्लाको पहिचान बनाउन हामी सबै एकजुट होऔ ।
अल्बिनालाई भोट गर्ने तरिका मोबाइलको MESSAGE BOX मा गई GTH<space>ALP type गरौ र 33001 नम्बरमा SEND गरौ | भोट गर्ने अन्तिम मिति भद्र १४, २०७४ सम्म | अल्बिनालाई जिताऔ ईनारुवाको नाम देश भरि चिनाऔ |









