१० भाद्र, सुनसरी। सुनसरी प्रहरीले शनिबार विभिन्न ठाउँबाट भन्सार छलेको विभिन्न सामान बरामद गरेको छ। सुनसरीको हरिनगरा गाँउपालिका-२ भुटाहा र कोशी गाउँपालिकाबाट प्ररहीले ७० क्यारेट अन्डा, स्टिलका थाल र गिलास ५० किलो, दाल ९ किलो, मटरदाल-२९ किलो, बिस्कुट-५ किलो, पास्ता-२५ किलो, बच्चाको कोट ६ थान, कागजको प्लेट-१० किलो, र ३२ वटा ब्रोइलर कुखुरा बरामद गरेको हो। बरामद सामान आइतबार भन्सार बुझाइने जिल्ला प्रहरी कार्यालय सुनसरीले जानएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia