१७ भाद्र, सुनसरी। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका थप ७ जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा माताहत कार्यालयबाट खटिएको प्ररहीको टोलीले कुटपिट मुद्धाका ५ जना, जजक मुद्धाका १ जना र बालविबाह मुद्धाका १ जना गरी जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आजै जिल्ला अदालत सुनसरीमा उपस्थित गाराईएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia