इनरुवा/निजामती सेवा दिवसका अवसरमा सरसफाई र वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समति सुनसरीको आयोजनामा विहान लक्ष्मीनारायण मन्दिर सरसफाई तथा वृक्षारोपण गरिएको हो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, स्थानीय बिकास अधिकारी तुलषी बहादुर श्रेष्ठ, प्रहरी प्रमुख विद्यानन्द माझी सहित सुरक्षा निकाय र विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia