इनरुवा भाद्र २५/इनरुवा नगरपालिका चौथो स्थानमा परेको छ । आर्थिक वर्ष २०७२।७३ को कार्य सम्पादन मूल्याङ्कनको आधारमा नगरपालिका चौथो स्थानमा परेको हो । न्यूनतम शर्त र कार्यसम्पादन मापनका आधारमा इनरुवा नगरपालिका ८६ नम्वरका साथ चौथो स्थानमा परेको हो । २०७४ को एमसिपिएम नतिजा अनुसार आर्थिक वर्ष २०७२।७३को कार्य सम्पादन र न्यूनतम शर्त पुरा गरेको आधारमा बुटवल र घोराही नगरपालिका समान ९१ नम्वरका साथ पहिलो स्थानमा परेका छन् । दोस्रो स्थानमा समान ९० नम्वरका साथ धनकुटा र हेटौंडा नगरपालिका रहेको छ । तेस्रो स्थानमा ८७ नम्वरका साथ कमलामाई नगरपालिका रहँदा इनरुवा नगरपालिकाले ८६ नम्वर पाएको छ । चौथो स्थानमा परेको इनरुवा नगरपालिकाको एमसिपिएम नतिजा रामचरित्र मेहता इनरुवा नगरपालिकाको कार्यकारी अधिकृत रहँदा सम्पादित कार्य प्रगति मूल्याङ्कनको आधारमा तय भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई इनरुवाद्वारा १.५ किलोमिटर मिनी म्याराथन आयोजना हुँदै
इनरुवा । जेसीआई इनरुवाको आयोजनामा स्थानीय धावकहरूलाई लक्षित गरी “जेसीआई इनरुवा १.५K मिनी म्याराथन” सञ्चालन ह...
पत्रकारमाथि राज्य आतंक र धरपकडविरुद्ध सुनसरीमा शान्तिपूर्ण धर्ना
इनरुवा, सुनसरी। पत्रकारमाथि राज्यले गरेको आतंक र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले आज जिल्ला प्रशासन कार्याल...
प्रधानमन्त्री शाह र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक ...
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
प्रधानमन्त्री बालेन शाह आज भारत प्रस्थान, नयाँदिल्ली सजियो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्व...









