mug-shot-650x366


एजेन्सी । एक अमेरिकाको युवकले म्युजियममा राखेको मानिसको दिमाग चोरेर बेचेका छन् । २३ वर्षिय डेविड चार्लसले उक्त दिमागलाई एक अनलाइन साइट ‘इबे’ मा बेचेका हुन् । उनले ४० हजार डलरमा उक्त दिमाग एक व्यक्तिले अनलाइन मार्फत बेचेको प्रहरीले जनाएको छ ।व्यक्तिले किनेपछि ती ब्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो प्रहरीले सो चोरीको सामान पनि जफत गरेको थियो । उक्त मस्तिक चोर्नका लागि उनी कयौं पटक म्युजियम गएको प्रहरीको अनुसन्धानबाट खुल्ल आएको छ उनले म्युजियममा छोडेको एक कागजमा उनको औठाको छाप आधारमा उनलाई कारवाही गरिएको थियो भने मेडिकल हिस्ट्री म्युजियममा राखेको बकस चोरेका थिए जसमा  मस्तिष्क राखिएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia